• २९ भदौ २०८३, सोमबार
  • १ः१४ राती

प्रधानमन्त्री ओलीद्वारा कलाकार केशव भट्टराई र दीपक क्षत्रीको निधनप्रति समवेदना व्यक्त

प्रकाशित मिति

२०७६ मंसिर ३० गते, सोमबार ०९:२६

काठमाडौँ, प्रधानमन्त्री केपि शर्मा ओलीले बितेका दुई दिनमा देशले प्रतिभावान् दुई कलाकार गुमाएको भन्दै दुःख व्यक्त गर्नुभएको छ ।

National Life

सोमबार बिहान समाजिक सञ्जाल ट्विटर मार्फत दिवगत केशव भट्टराई र दीपक क्षत्रीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दे उहाँले परिवारजनमा गहिरो समवेदना प्रकट गर्नु भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया