• २६ भदौ २०८३, शुक्रबार
  • १०ः०३ राती

बुधबार सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०७६ कार्तिक २७ गते, बुधबार ०१:०१

सुनचाँदीको मूल्य

काठमाडौंः आज बुधबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबारको तुलनामा बुधबार सुन २ सय र चाँदी ५ रुपैयाँले बढेको हो । मंगलबार ७१ हजार २ सयमा कारोबार भएको छापावाला सुन मंगलबार २ सयले बढेर ७१ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

National Life

त्यस्तै, तेजावी सुन प्रतितोला ७१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि आज ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया