• ५ असोज २०८३, सोमबार
  • १२ः२३ राती

ढुङ्गाले हानेर श्रीमतीको हत्या

प्रकाशित मिति

२०७६ कार्तिक १४ गते, बिहीबार ११:०२

धरान, धरान–१५ खोरिया बस्तीमा श्रीमान्ले ढुङगाले हानेर बुधबार राति आफ्नो श्रीमतीको अर्जुन राईले हत्या गरेका छन् । बुधबार राति करिब ८ः०० बजेको समयमा श्रीमती बीना राईलाई खोलाको डिलमा लगेर ढुङगाले हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

National Life

सूचना पाएपछि घटनालगत्तै प्रहरीले श्रीमतीको हत्या गर्ने श्रीमान् अर्जुनलाई बुधबार राति ११ः३० बजे नै सेउतीखोला पुल नजिकबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । एकअर्कामा विश्वासको वातावरण नबन्दा हत्याको रूप लिएको र घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रतिकृया