तिहारको लागि राजधानीको सुरक्षामा कडाइ, कुकुरबाट चेकजाँच
प्रकाशित मिति
२०७६ कार्तिक ९ गते, शनिबार १०:४२
काठमाडौं, तिहारको मौका छोपेर पटाकासहितका विस्फोटक पदार्थ र अवैध हातहतियारसहितका वस्तु राजधानी भित्रिन सक्ने भन्दै नाका चेकजाँचलाई प्रहरीले कडाइ गरेको छ । यसका लागि नाकामा तालिम प्राप्त कुकुरसहितको विशेष टोली खटाएको हो ।

यसैगरी, राजधानीको तिहार सुरक्षालाई ध्यान दिँदै काठमाडौं प्रहरीले बढी भीडभाड हुने स्थानमा सादा पोसाकमा समेत प्रहरी खटाइएको छ । यस्तै विभिन्न स्थानमा चेकप्वाइन्ट समेत स्थापना गरेको छ । यसैगरी, तत्कालै घटनास्थलमा पुग्न सक्नेगरी विशेष मोबाइल टोलीसमेत खटाएको छ ।
काठमाडौं प्रहरीले तिहारलाई भव्य तथा सुव्यवस्थित बनाउन जुवातास नखेल्न, पटाका नपड्काउन, भड्किलो गीतसंगीत नबजाउन र विद्युतीय सामग्री प्रयोगमा ध्यान दिन र सावधानी अपनाउन आमराजधानीवासीलाई आग्रह गरेको छ ।राजधानी राष्ट्रिय दैनिकबाट साभार

Related
Recent News
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
- एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा रु.पन्ध्र लाख सहयोग
- महालक्ष्मी विकास बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
- माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला, खोजी तथा उद्धार जारी
- बाढीपीडितका लागि निर्जीवन बीमा व्यवसायी संघद्वारा ३ करोड ४७ लाख सहयोग
- लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३.२४ करोड सहयोग
- १० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवित उद्धार, को हुन् उनीहरू ?
- विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगे कांग्रेस सभापति गगन थापा
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया