• २१ असोज २०८३, बुधबार
  • ९ः४९ बिहान

सरकारले ४४ उपसचिवको एकैपटक गर्‍यो सरुवा

प्रकाशित मिति

२०८३ आश्विन २१ गते, बुधबार ०९:४६

२१ असोज २०८३ काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव वा सोसरह) का ४४ कर्मचारीको सरुवा गरेको छ ।

National Life

मन्त्रालयले मंगलबार एकैपटक ४४ जना उपसचिवको सरुवा गरेको हो । सरुवा हुनेमा शिक्षा, प्रशासन र इन्जिनियरिङ सेवाका कर्मचारी रहेका छन् । मन्त्रालयले सम्बन्धित कर्मचारीलाई नयाँ जिम्मेवारीसहित विभिन्न निकाय तथा कार्यालयमा सरुवा गरेको जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया