• ८ असोज २०८३, बिहीबार
  • ६ः३० बेलुका

इन्द्रजात्राका कारण शुक्रबार नेप्से बन्द, सोमबारदेखि कारोबार खुल्ने

प्रकाशित मिति

२०८३ आश्विन ८ गते, बिहीबार ०५:५७

८ असोज २०८३ काठमाडौं — इन्द्रजात्रा पर्वका अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएसँगै शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयर कारोबार बन्द हुने भएको छ । सार्वजनिक बिदाका कारण नेप्सेको नियमित कारोबारसमेत सञ्चालन नहुने भएको हो ।

National Life

यससँगै चालु साताको कारोबार तालिकामा शुक्रबार बजार बन्द रहनेछ । नेप्सेमा अब नियमित शेयर कारोबार आगामी असोज १२ गते सोमबारदेखि पुनः सञ्चालन हुनेछ । त्यस दिनदेखि बजार नियमित कार्यतालिकाअनुसार खुल्नेछ ।

प्रतिकृया