• ६ असोज २०८३, मंगलबार
  • ११ः१७ बिहान

आज घट्यो सुनको मूल्य

प्रकाशित मिति

२०८३ आश्विन ६ गते, मंगलवार ११:०६

६ असोज २०८३ काठमाडौं —  आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ७०० रुपैयाँले ओरालो लागेको हो ।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। आज १० ग्राम सुनको मूल्य दुई लाख ५९ हजार ९० रुपैयाँ कायम गरिएको हो ।

यता, चाँदीको मूल्य पनि आज प्रतितोला ३० रुपैयाँले घटेर प्रतितोला चार हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया