बेनी हाइड्रोपावरको आईपीओमा मागभन्दा ३० गुणाभन्दा बढी
प्रकाशित मिति
२०८३ भाद्र २७ गते, शनिबार १०:५३
२७ भदौ २०८३ काठमाडौं — बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक शेयर (आईपीओ) मा लगानीकर्ताको आकर्षण उच्च देखिएको छ। निष्कासन अवधिभर २३ लाख ६१ हजार १२४ जना आवेदकले शेयर खरिदका लागि आवेदन दिएका छन्।
बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार आवेदकहरूले कुल २ करोड ६३ लाख ७१ हजार ७४० कित्ताका लागि आवेदन दिएका हुन्। यो सर्वसाधारणका लागि छुट्याइएको ८ लाख ६३ हजार २०० कित्ताको तुलनामा करिब ३०.५५ गुणा बढी माग हो।
कम्पनीले भदौ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो। आवेदन दिने अन्तिम दिन भदौ २६ गतेसम्म लगानीकर्ताबाट २ अर्ब ६३ करोड ७१ लाख ७४ हजार रुपैयाँ बराबरको आवेदन रकम संकलन भएको बिक्री प्रबन्धकले जनाएको छ।
Related
Recent News
- भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन
- बेनी हाइड्रोपावरको आईपीओमा मागभन्दा ३० गुणाभन्दा बढी
- माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश प्रस्ताव
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
- प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण
- गरिमा चौधरी हत्या प्रकरण : १० आरोपितलाई अदालतले छाड्यो
- गहुँका लागि डीएपी मल जोगाउन तत्काल बिक्री–वितरण रोकियो
- प्रधानमन्त्री बालेन शाहले उद्योगी व्यवसायीसँग छलफल गर्दै
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया