सुनको मूल्य घट्यो, चाँदी पनि सस्तियो
प्रकाशित मिति
२०८३ भाद्र १६ गते, मंगलवार १२:०४
१६ भदौ २०८३ काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले ओरालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख ६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, प्रति १० ग्राम छापावाल सुनको मूल्य दुई लाख ६२ हजार ४३० रुपैयाँ तोकिएको छ।

यता, चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला १५ रुपैयाँले घटेर चार हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Related
Recent News
- बाढीपीडितका लागि सिटिजन लाइफको १ करोड ५१ लाख सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख सहयोग
- बेत्रावतीको एउटै घरबाट २४ जनाको शव उत्खनन
- सुनको मूल्य घट्यो, चाँदी पनि सस्तियो
- त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त
- रसुवा बाढी : ९८७ जनाको शव फेला, ३ हजार ९१६ जना अझै सम्पर्कविहीन
- बाढीपहिरो पीडितका लागि माछापुच्छ्रे बैंकको २ करोड १ लाख सहयोग
- नेशनल लाइफद्वारा रसुवाका बाढीपीडितलाई एक करोड ५१ लाख हस्तान्तरण
- रसुवा बाढीको क्षति र पुनर्स्थापनाबारे छलफल गर्न फेरि सर्वदलीय बैठक बस्दै
- रसुवा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा ६ अर्ब ३६ करोडभन्दा बढी जम्मा
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया