हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव बैकुण्ठ अर्याल नियुक्त
प्रकाशित मिति
२०८३ भाद्र १५ गते, सोमबार १०:२१
१५ भदौ २०८३ काठमाडौं — हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव बैकुण्ठ अर्याल नियुक्त भएका छन् । शनिबार बसेको बैंकको सञ्चालक समिति बैठकले अर्याललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बैठकले यसअघिका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठको राजीनामा पनि स्वीकृत गरेको छ । श्रेष्ठको राजीनामा स्वीकृत भएसँगै अर्यालले बैंकको अध्यक्षको जिम्मेवारी सम्हाल्ने भएका हुन् ।

Related
Recent News
- नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालन
- हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव बैकुण्ठ अर्याल नियुक्त
- साउनमै घट्यो वाणिज्य बैंकहरूको कर्जा प्रवाह, १० बैंकको बढ्दा १० को घट्यो
- मुक्तिनाथ विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दियो ५० लाख रुपैयाँ
- रसुवा बाढी प्रभावित जलविद्युत् आयोजनाको अवस्थाबारे रियल टाइम अपडेट सिस्टम बनाउँदै ऊर्जा मन्त्रालय
- यस्तो छ आजको मौसम
- रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७८१ पुग्यो, २ हजार ५ सयभन्दा बढी अझै सम्पर्कविहीन
- त्रिशूलीको बाढीले चरौँदी झोलुङ्गे पुल बगायो
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा बाढी प्रभावितका लागि ४ करोड १ लाख सहयोग
- एनआईसी एशिया बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा २ करोड २१ लाख सहयोग प्रदान
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया