रसुवामा पहिरोले ११ घर तथा गोठमा क्षति, ६५ जना विस्थापित
प्रकाशित मिति
२०८३ भाद्र ७ गते, आईतवार ०९:४६
७ भदौ २०८३ काठमाडौं – रसुवाको उत्तरगया गाउँपालिका–१ तिरुमा वर्षासँगै आएको पहिरोले ११ वटा घर तथा गोठमा पूर्ण तथा आंशिक क्षति पुर्याएको छ। शुक्रबार राति करिब १० बजे काजुलाबाट पहिरो खसेर घर तथा गोठमा क्षति पुगेको हो। पहिरोका कारण ६५ जना विस्थापित भएका छन्। घटनामा मानवीय क्षति भने नभएको जनाइएको छ।
पहिरोले घर तथा गोठसँगै पशुचौपायामा समेत क्षति पुर्याएको छ। प्रारम्भिक अनुमानअनुसार घटनाबाट करिब २९ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ।

स्थानीय प्रशासन तथा सम्बन्धित निकायले घटनाको थप विवरण संकलन गरिरहेको जनाइएको छ।

Related
Recent News
- हिमालयन बैंकको १० प्रतिशत डिबेञ्चरको साँवा तथा ब्याज भुक्तानी हुँदै
- रसुवामा पहिरोले ११ घर तथा गोठमा क्षति, ६५ जना विस्थापित
- गरिमा चौधरी प्रकरणमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति
- Under 13 फुट्सल प्रतियोगितामा विनायकको जित
- ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका नेपाली आरोहीका परिवारलाई नेको इन्स्योरेन्सद्वारा बीमा दाबी भुक्तानी
- गरिमा चौधरी घटनामा गृहमन्त्री गुरुङको प्रतिबद्धता : दोषीलाई कानुनी कठघरामा उभ्याउँछौं
- बञ्चरेडाँडामा स्थानीयको अवरोध, १५ दिनभित्र माग पूरा नभए फोहोर रोक्ने चेतावनी
- साउनमा १ अर्ब ८४ करोडको ईभी आयात, सरकारलाई १ अर्ब १४ करोड राजस्व
- नेपाल बैंकको आकर्षक अटो लोन अफर: नाडा अटो शोमा आधार दरमा ०.४९% प्रिमियममै कर्जा
- बागमतीका मुख्यमन्त्री थापाले भदौ ७ गते विश्वासको मत लिने
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया