• २१ असोज २०८३, बुधबार
  • ३ः०४ दिउँसो

नेप्से १० अंकले घट्यो, ४ अर्ब १६ करोडको कारोबार

प्रकाशित मिति

२०८३ भाद्र ५ गते, शुक्रबार ०३:२४

५ भदौ २०८३ काठमाडौं – साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.६७ अंकले घटेर २६१८.७२ बिन्दुमा झरेको छ। आज ३४४ कम्पनीका १ करोड २१ हजार कित्ता शेयर किनबेच हुँदा कुल ४ अर्ब १६ करोड ७१ लाख ७४ हजार रुपैयाँको कारोबार भएको छ।

National Life

कारोबार भएका उपसमूहमध्ये १२ वटा राताम्य भएका छन् भने म्युचुअल फन्ड उपसमूह मात्रै ०.०३ प्रतिशतले बढेको छ। शुक्रबार ७० कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको शेयर मूल्य घटेको छ। यस्तै, १० कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

प्रतिकृया