६३ सांसदको समर्थनमा बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापाको दाबी
प्रकाशित मिति
२०८३ भाद्र ३ गते, बुधबार ०१:५७
हेटौंडा । बागमती प्रदेश सरकार गठनका लागि नेकपा (एमाले) का किरण थापामगरले दाबी पेस गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि ६३ सांसदको समर्थनसहित थापाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष दाबी पेस गरेका हुन् ।
मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने क्रममा थापाले एमालेका २५, नेकपाका २६ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १२ गरी ६३ सांसदको समर्थन रहेको पत्र प्रदेश प्रमुखसमक्ष बुझाएका छन् ।

थापाको दाबी पेसका क्रममा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलिया, राप्रपा नेता उद्धव थापा र नेकपा संसदीय दलका नेता शालिकराम जम्कट्टेलले समर्थन पत्रमा हस्ताक्षर गरेका छन् ।

६३ सांसदको समर्थनसहित दाबी पेस भएपछि प्रदेश प्रमुख देवकोटाले संविधानअनुसार मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाउनेछन् ।

Related
Recent News
- मन्त्रीसँग कार्यसम्पादन सम्झौता गर्दै प्रधानमन्त्री शाह
- चिठ्ठामा परेर संसद् आएको भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति
- सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत
- नेप्से सामान्य अंकले घट्यो, कारोबार ३ अर्ब २९ करोड
- एनएमबि बैंकको नेतृत्वमा तिला १ जलविद्युत आयोजना बन्ने, चार बैंकको ऋण लगानी साढे ४४ अर्ब
- शिवम् सिमेन्टमा अनुबन्धित आयुष कुँवरले तोडे ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान
- नेपाल एसबिआई बैंकद्वारा पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य र शिक्षाका लागि सहयोग
- रास्वपाले बनायो संसदीय दलको विधान संशोधन कार्यदल
- ६३ सांसदको समर्थनमा बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापाको दाबी
- रास्वपा सांसद र मन्त्रीसँग रविको छलफल, असमझदारीबारे समीक्षा
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया