• ३२ साउन २०८३, सोमबार
  • २:१६ बेलुका

सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढ्यो

प्रकाशित मिति

२०८३ भाद्र १ गते, सोमबार ११:३७

१ भदौ २०८३ काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँले बढेको हो।

बढेको मूल्यसँगै आज सुन प्रतितोला ३ लाख ६ हजार ८०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन आइतबार सुन प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

Kamana Sewa

त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ६० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ७७० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ७१० रुपैयाँ थियो।

Classic Tech Desktop

प्रतिकृया