माग बढेपछि अण्डाको समर्थन मूल्य वृद्धि
प्रकाशित मिति
२०८३ श्रावण २६ गते, मंगलवार ०९:०१
२६ साउन २०८३ काठमाडौं – अण्डाको माग बढेपछि नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी समर्थन मूल्य बढाएको छ। नयाँ दरअनुसार एक्सएल अण्डा प्रतिक्रेट ५६०, ठूलो ५४५, मिडियम ५०० र सानो अण्डा प्रतिपेटी ३ हजार रुपैयाँ कायम गरिएको छ।
सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार बर्डफ्लुका कारण ठूलो सङ्ख्यामा कुखुरा मरेपछि उत्पादन घटेकाले मागअनुसार आपूर्ति हुन नसक्दा मूल्य बढाइएको हो। उनका अनुसार मूल्य बढे पनि किसानले लागतअनुसारको मूल्य पाएका छैनन्। अण्डाको उत्पादन लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा अर्थात् प्रतिक्रेट करिब ५७३ रुपैयाँ ६० पैसा पर्ने उनले बताए।

Related
Recent News
- क्लासिक टेकमा १०० भन्दा बढी रोजगारीको अवसर
- लाभांश घोषणा गर्नेमा पहिलो बन्यो कामना सेवा विकास बैंक
- मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री दबाबमा
- यस्तो छ आजको मौसम
- माग बढेपछि अण्डाको समर्थन मूल्य वृद्धि
- यी २० ठूला बहुराष्ट्रिय कम्पनीसँग अर्थमन्त्री वाग्लेको छलफल सुरु
- कांग्रेसको माग– प्रधानमन्त्री बालेनलाई रुलिङ गरेर संसद्मा जवाफ दिन बोलाइयोस्
- प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको आजपनि विरोध
- बालेन र रविबीच ४५ मिनेट भेटवार्ता, यी विषयमा भए छलफल
- कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि, प्रदेशदेखि स्थानीय तहसम्मका नेताहरूलाई बोलाइयो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि, प्रदेशदेखि स्थानीय तहसम्मका नेताहरूलाई बोलाइयो
- कांग्रेस इतर समूहको राष्ट्रिय भेला तयारी तीव्र, ३२ उपसमिति गठन गरी संयोजक तोकियो
- कांग्रेसद्वारा सरकारका १५ कमजोरी सार्वजनिक, सुशासनमा पूर्ण असफल
- भोलि किन बोलायो राप्रपाले केन्द्रीय कार्यसम्पादन समिति बैठक ?
- कोशी–मधेशको तनावमा गगन थापाको सन्देश :आगो जसले लगाए पनि निभाउने जिम्मेवारी कांग्रेसको हो




प्रतिकृया