हिरो हटाइएपछि मुग्लिङ–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
प्रकाशित मिति
२०८३ असार ३० गते, मंगलवार ०८:५८
३० असार २०८३ काठमाडौं – पहिरोका कारण अवरुद्ध भएको मुग्लिङ–नारायणगढ सडकखण्ड पुनः दुईतर्फी सञ्चालनमा आएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहानैदेखि हेभी मेसिन परिचालन गरी बाँकी रहेको पहिरो हटाएपछि सडकमा दुवैतर्फबाट सवारी आवागमन सुचारु गरिएको हो।

यद्यपि सडक क्षेत्रमा अझै पहिरोको जोखिम कायम रहेकाले यात्रु तथा चालकलाई लेन अनुशासन पालना गर्दै सीमित गतिमा सवारी चलाउन सडक डिभिजनले आग्रह गरेको छ।

मनसुन सक्रिय रहेकाले उक्त सडकखण्डमा यात्रा गर्ने सवारी चालकलाई मौसम र सडक अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न पनि अनुरोध गरिएको छ।

Related
Recent News
- रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७८१ पुग्यो, २ हजार ५ सयभन्दा बढी अझै सम्पर्कविहीन
- त्रिशूलीको बाढीले चरौँदी झोलुङ्गे पुल बगायो
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा बाढी प्रभावितका लागि ४ करोड १ लाख सहयोग
- एनआईसी एशिया बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा २ करोड २१ लाख सहयोग प्रदान
- कुमारी बैंकको ३१ हजार ५२९ कित्ता संस्थापक सेयर बिक्रीमा
- बाढी प्रभावितका लागि सूर्यविनायक नगरपालिकाले ५५ लाख ५५ हजार सहयोग गर्ने
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सुविधा निरन्तर
- बाढी तथा पहिरो प्रभावित क्षेत्रका ग्राहकलाई डिसहोम इन्टरनेटको निःशुल्क सेवा
- आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग
- विश्वभरका सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया