• १५ असार २०८३, सोमबार
  • १:१६ बेलुका

आज घट्यो सुनको मूल्य

प्रकाशित मिति

२०८३ असार १५ गते, सोमबार १०:५७

१५ असार २०८३ काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले घटेर २ लाख ८४ हजार ४०० रुपैयाँ कायम भएको छ।

यस्तै, चाँदीको मूल्य पनि सामान्य रूपमा घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर ४ हजार ३१० रुपैयाँ मा कारोबार भइरहेको छ।

Kamana Sewa

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावको प्रभावसँगै नेपाली बजारमा पनि सुन तथा चाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुँदै आएको छ।

Classic Tech Desktop

प्रतिकृया