• ६ असार २०८३, शनिबार
  • १:५६ बिहान

राप्रपाका काठमाडौंका नेता–कार्यकर्ताको सामूहिक राजीनामा(सूचीसहित)

प्रकाशित मिति

२०८३ असार ५ गते, शुक्रबार ०२:३५

५ असार २०८३ काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं जिल्ला कमिटीका नेता तथा कार्यकर्ताहरूले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्। पार्टीको नीति, सिद्धान्त र विचारमा विचलन आएको आरोप लगाउँदै काठमाडौंका विभिन्न तहमा कार्यरत नेता–कार्यकर्ताहरूले संयुक्त राजीनामा दिएका हुन्।

राप्रपा काठमाडौंका अध्यक्ष नवराज सिंखडाले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै पार्टीको भनाइ र व्यवहारमा एकरूपता नरहेको तथा मूल नीति र सिद्धान्तबाट पार्टी विमुख हुँदै गएको कारण सामूहिक राजीनामा दिएको बताएका छन्।

Kamana Sewa

उनले पार्टीभित्र देखिएको वैचारिक विचलन र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संयुक्त रूपमा पार्टी छोड्ने निर्णय गरिएको उल्लेख गरेका छन्।

Classic Tech Desktop

प्रतिकृया