सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारलाई बुझाइयो
प्रकाशित मिति
२०८३ जेष्ठ २२ गते, शुक्रबार ०२:३४
२२ जेठ २०८३ काठमाडौं – तत्कालीन गृहमन्त्री तथा सुधन गुरुङ माथि लागेको आरोपबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन प्रधानमन्त्री बालेन शाह लाई बुझाएको छ।समितिका संयोजक अच्युतप्रसाद भण्डारी ले ४५ पृष्ठको प्रतिवेदन बुझाइएको जानकारी दिएका हुन्।

गुरुङमाथि सम्पत्ति विवरणमा सेयर लुकाएको तथा विवादास्पद व्यवसायीसँग साझेदारी रहेको आरोप लागेपछि उनले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।

समितिले बयान, सम्पत्ति विवरण र सम्बन्धित पक्षसँगको सोधपुछपछि प्रतिवेदन तयार पारेको हो। अब प्रतिवेदनमाथि सरकारले आवश्यक निर्णय गर्नेछ।

Related
Recent News
- निर्वाचन कानुन परिमार्जन विधेयक मस्यौदा गृह मन्त्रालयलाई पठाइयो(पूर्णपाठ)
- परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, औपचारिक भ्रमण सुरु
- एसइई–कक्षा १२ मा जफत मोबाइल नष्ट, अभिभावकले उठाए प्रश्न
- कुमारी बैंकद्धारा ईलाममा वृक्षारोपण कार्यक्रम
- बजेटपछि पनि बजारमा उत्साह देखिएन, नेप्से ११.३७ अंकले घट्यो
- मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने तयारीमा एमाले
- सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारलाई बुझाइयो
- दिल्ली विमानस्थलमा भेला नहुन समर्थकलाई सीजीपीको आग्रह, जुन ६ मा प्रदर्शनको तयारी
- परराष्ट्रमन्त्री खनाल औपचारिक भारत भ्रमणमा प्रस्थान
- भारत भ्रमणको अन्तिम दिन अयोध्या पुगे रवि लामिछाने
Crime
- सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ
- गुण्डागर्दीमा संलग्न १८ जना पक्राउ, ‘सानुभाइ’ समेत नियन्त्रणमा
- काठमाडौंमा रातभर प्रहरीको सर्च अपरेशन, १९५ जना पक्राउ
- धनुषामा सशस्त्र प्रहरी निरीक्षक घुससहित पक्राउ
- मालपोत कार्यालय पर्सा प्रकरण : २ करोड ९३ लाख हिनामिना आरोपमा पाँच कर्मचारीविरुद्ध मुद्दा
Politics
- मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने तयारीमा एमाले
- कांग्रेसका ३ लाख ७५ हजार क्रियाशील सदस्यले मात्रै गरे सदस्यता अद्यावधिक
- राप्रपामा ठूलो विभाजन, धवलशमशेर राणासहित १८३ नेता–कार्यकर्ताद्वारा पार्टी परित्याग
- एमालेको २ दिने कार्यशाला सम्पन्न हुँदै, ओलीले उद्घाटन गरेपछि शंकर पोखरेलले समापन गर्ने
- लामो अन्तरालपछि सार्वजनिक कार्यक्रममा फर्किए एमाले अध्यक्ष ओली




प्रतिकृया