• ४ साउन २०८३, सोमबार
  • १:४५ बिहान

नेप्से २७.८५ अंकले बढ्यो, कारोबार करिब ६ अर्ब रुपैयाँ

प्रकाशित मिति

२०८३ जेष्ठ ११ गते, सोमबार ०३:१९

काठमाडौँ — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २७.८५ अंकले बढेर २७८६.३५ बिन्दुमा पुगेको छ।

आज कुल ३४२ कम्पनीका १ करोड ४५ लाख कित्ता शेयर कारोबार भएका छन्। सो अवधिमा कुल कारोबार रकम करिब ५ अर्ब ९८ करोड ६४ लाख रुपैयाँ पुगेको नेप्सेले जनाएको छ।

Kamana Sewa

आजको कारोबारमा १३ मध्ये १२ वटा उपसूचकमा वृद्धि देखिएको छ भने म्युचुअल फण्ड समूहको शेयर मूल्य मात्र घटेको छ।

Classic Tech Desktop

बजार समग्र रूपमा सकारात्मक देखिए पनि म्युचुअल फण्ड समूह भने ओरालो लागेको दिनको रूपमा रहेको छ।

प्रतिकृया