नेप्सेमा हरियाली, परिसूचक ३० अंकले बढ्यो
प्रकाशित मिति
२०८३ जेष्ठ ६ गते, बुधबार ०३:२८
६ जेठ २०८३ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३०.०८ अंकले बढेर २७५४.४८ बिन्दुमा पुगेको छ । आज ३४६ कम्पनीको १ करोड ६ लाखभन्दा बढी कित्ता शेयर कारोबार हुँदा कुल कारोबार रकम ३ अर्ब ८२ करोड रुपैयाँ नाघेको छ ।

यसदिन कारोबार भएका सबै १३ उपसूचक हरियालीमा देखिएका छन् । नेप्सेका अनुसार २४८ कम्पनीको शेयर मूल्य बढ्दा २१ कम्पनीको घटेको छ भने १ कम्पनीको मूल्य स्थिर रहेको छ ।
Related
Recent News
- नापी कार्यालय कलंकीका सर्वेक्षकविरुद्ध ४ करोड ७४ लाखको भ्रष्टाचार मुद्दा
- अब नेपाल टेलिकमको एनटीटीभी टेलिभिजन सेवा भर्चुअल सेट–टप बक्समार्फत् हेर्न लिन सकिने
- संघीय निजामती सेवामा सूचना प्रविधि सेवा थप गर्ने प्रस्ताव
- तातोपानी नाका सञ्चालनका लागि नेपाल–चीन अधिकारीद्वारा स्थलगत निरीक्षण
- झिनो अंकले उकालो लाग्यो नेप्से, कारोबार भने ४ अर्बमाथि
- टेलिफोन–इन्टरनेट सेवा सुधार्न प्राधिकरणलाई मन्त्रीको निर्देशन
- कर्मचारीका लागि दुई वर्षे ‘कुलिङ पिरियड’ ल्याउँदै सरकार
- प्रधानमन्त्रीको ‘एक्स्ट्रा अर्डिनरी’ टिप्पणीपछि रास्वपा महामन्त्रीको यस्तो भनाइ
- दसैंमा १५ लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान
- सहकारीको पूँजी उत्पादन र रोजगारीमा लगानी गर्न मुख्यमन्त्रीको आग्रह
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- १५औँ महाधिवेशनबाट कांग्रेसभित्रको मतभेद समाधान गर्ने देउवाको प्रतिबद्धता
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव







प्रतिकृया