• २ भदौ २०८३, बुधबार
  • ३:४७ बिहान

आज राष्ट्रिय सभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल

प्रकाशित मिति

२०८३ जेष्ठ ५ गते, मंगलवार ०९:५९

५ जेठ २०८३ काठमाडौं-  संघीय संसद सचिवालय का अनुसार आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ः१५ बजेदेखि सुरु हुने कार्यसूची रहेको छ ।

आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धमा छलफल हुने तय गरिएको छ ।

Kamana Sewa

त्यस्तै, छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले दिने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया