• ५ असोज २०८३, सोमबार
  • १ः०६ दिउँसो

उपसभामुखमा निर्वाचित ठाकुरद्वारा शपथ ग्रहण

प्रकाशित मिति

२०८२ चैत्र २७ गते, शुक्रबार ०९:२७

२७ चैत,२०८२ काठमाडौं – प्रतिनिधिसभाकी उपसभामुख रुवीकुमारी ठाकुरले पद तथा गोपनीयताको शपथ लिएकी छन्।

National Life

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले उनलाई शपथ गराएका हुन्।

ठाकुर आजै उपसभामुख पदमा निर्वाचित भएकी थिइन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया