• १८ असोज २०८३, आइतबार
  • २ः३२ दिउँसो

शुक्रबार यसरी हुदै छ बालेन शाहको शपथ ग्रहण

प्रकाशित मिति

२०८२ चैत्र ११ गते, बुधबार ०१:३९

११ चैत,२०८२ काठमाडौं- प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको शपथ ग्रहण शुक्रबार मध्याह्न १२ बजेर ३४ मिनेटमा तय गरिएको छ।

National Life

बालेनका नजिकका स्रोतका अनुसार निर्धारित साइतमै शपथ ग्रहण हुने जानकारी राष्ट्रपति कार्यालयलाई दिइएको छ। कार्यक्रममा १०८ जना बटुकले स्वस्तिक वाचन गर्नेछन् भने १०७ बौद्ध लामा गुरुहरूले मंगल वाचन गर्नेछन्। साथै ७ जना ब्राह्मणले शंखनाद गरी शपथ ग्रहण समारोहलाई सनातन परम्पराअनुसार सम्पन्न गरिने तयारी छ।

प्रतिकृया