• १८ असोज २०८३, आइतबार
  • १ः२१ दिउँसो

लमजुङमा रास्वपाका धर्मराज केसी विजयी, एमालेका पृथ्वी सुब्बा गुरूङ पराजित

प्रकाशित मिति

२०८२ फाल्गुन २३ गते, शनिबार ०४:२०

२३ फाल्गुन,२०८२लमजुङ- लमजुङ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धर्मराज केसीले पृथ्वी सुब्बा गुरूङ (एमाले) लाई १७,०२२ मतको फराकिलो अन्तरले पराजित गरेका छन्।

National Life

अन्तिम मत परिणाम अनुसार केसीले ३३,८९८ मत प्राप्त गरे भने गुरूङले १६,८७६ मत पाएका छन्। तेस्रो स्थानमा नेपाली कांग्रेसका गमप्रसाद गुरूङ रहे, जसले १६,५६९ मत प्राप्त गरेका छन्।

लमजुङमा एक मात्र निर्वाचन क्षेत्रमा कुल ७५,४६० मत खसेको थियो, जसमध्ये ७३,०१० मत सदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया