• १९ असोज २०८३, सोमबार
  • ५ः५५ बेलुका

मोरङ–३ मा अमिर मगरको अग्रता

प्रकाशित मिति

२०८२ फाल्गुन २२ गते, शुक्रबार ०८:२०

२२ फाल्गुन,२०८२ काठमाडौं–  मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ। पछिल्लो विवरणअनुसार अमिर मगर (माटो चिन्ह) २१८ मतसहित अग्रस्थानमा छन्।

National Life

त्यसैगरी गणेश कार्कीले ११६ मत, सुनिल शर्माले ११९ मत र इरन कुमार राईले २८ मत प्राप्त गरेका छन्। हालसम्म उक्त क्षेत्रमा कुल ५०० मत गणना भइसकेको छ।

निर्वाचन अधिकृतको कार्यालयले मतगणना अझै जारी रहेको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया