• १९ असोज २०८३, सोमबार
  • ५ः५५ बेलुका

रुपन्देही–२ मा रास्वपाका सुलभ खरेलको फराकिलो अग्रता

प्रकाशित मिति

२०८२ फाल्गुन २२ गते, शुक्रबार ०७:०८

२२ फाल्गुन,२०८२ काठमाडौं–  रुपन्देही क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी रहेको छ।पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुलभ खरेलले ४ हजार ७४ मत प्राप्त गर्दै फराकिलो अग्रता बनाएका छन्।

National Life

त्यसैगरी नेकपा एमालेका विष्णु पौडेलले ८५४ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका चुन्न प्रसाद शर्माले ५०४ मत ल्याएका छन्।

उक्त क्षेत्रमा मतगणना अझै जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया