• १९ असोज २०८३, सोमबार
  • ५ः५५ बेलुका

प्रतिनिधिसभा निर्वाचन: दिउँसो १ बजेसम्म ४४ लाख मत खसे

प्रकाशित मिति

२०८२ फाल्गुन २१ गते, बिहीबार ०१:४९

२१ फाल्गुन,२०८२ काठमाडौं – प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान दिउँसो १ बजेसम्म जारी रहेको छ।

National Life

निर्वाचन आयोगका अनुसार १ बजेसम्म कुल ४४,५५,७९० मतदाता मतदानमा सहभागी भएका छन्। सबैभन्दा बढी मतदान काठमाडौं उपत्यकामा भएको छ, जहाँ ३६ प्रतिशत मत खसेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया