• १९ असोज २०८३, सोमबार
  • १०ः३६ राती

चितवनबाट प्रचण्डले गरे मतदान

प्रकाशित मिति

२०८२ फाल्गुन २१ गते, बिहीबार १०:१५

२१ फाल्गुन,२०८२ काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज चितवनबाट मतदान गरेका छन्।

National Life

उनले भरतपुर महानगरपालिका वडा नं. १४, शान्तिपुरस्थित नेपाल पुलिस स्कुल मतदान केन्द्रबाट आफ्नो मत हालेका छन्।

प्रतिकृया