• १९ असोज २०८३, सोमबार
  • ११ः१९ राती

रास्वपा नेता बालेन्द्र शाह मतदान गरेर हेलिकप्टरमार्फत झापा जाँदै

प्रकाशित मिति

२०८२ फाल्गुन २१ गते, बिहीबार ०९:४६

२१ फाल्गुन,२०८२ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) काठमाडौं–२ को मतदान केन्द्रमा मतदान गरेर झापा प्रस्थान गर्न लागेका छन्। सुरक्षा स्रोतका अनुसार उनी माउन्टेन एअरको हेलिकप्टरमार्फत झापा जानेछन्।

National Life

बालेन झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका छन्। उक्त क्षेत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि चुनावी प्रतिस्पर्धामा छन्।

प्रतिकृया