• १८ भदौ २०८३, बिहीबार
  • ७ः३९ बेलुका

रवि ओड, रञ्जित पौडेल, दीपा र दमान्तालाई फिचर्ड दशैँ गीत ‘लिङ्गे पिङ’ सार्वजनिक

प्रकाशित मिति

२०७६ आश्विन १७ गते, शुक्रबार ११:१७

काठमाडौं, नेपाल आइडल रवि ओड, रञ्जित पौडेल, दीपा र दमान्तालाई फिचर्ड दशैँ गीत ‘लिङ्गे पिङ’ सार्वजनिक भएको छ ।

मेलिना राई र विक्कु क्षेत्रीको स्वर रहेको गीतमा इट्टाघरेको शब्द, राजनराज सिवाकोटीको सङ्गीत तथा नरेन्द्र वियोगीको एरेञ्ज रहेको छ ।

Kamana Sewa

Classic Tech Desktop

सुरेन्द्र बसेलको निर्देशन र राजेन्द्र कटवालको कोरियोग्राफी रहेको उक्त भिडियोलाई नवराज उप्रेतीले छायाँकन तथा नवीन निरौलाको सम्पादन रहेको छ ।

प्रतिकृया