• १९ असोज २०८३, सोमबार
  • ७ः३८ बेलुका

रौतहट जिल्ला अदालतको कामकारबाही आज स्थगित

प्रकाशित मिति

२०८२ फाल्गुन १० गते, आईतवार १२:२५

१० फाल्गुन, २०८२ रौतहट- रौतहट जिल्ला अदालतले आइतबारका लागि सम्पूर्ण कामकारबाही स्थगित भएको जनाएको छ।

National Life

जिल्ला प्रशासन कार्यालय, रौतहटले गौर नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरेकाले अदालतको सेवा प्रभावित भएको हो। अदालतले सूचना जारी गरी आजका सबै सेवा स्थगित रहने र तारिख तथा म्याद नबढ्ने स्पष्ट पारेको छ।

फागुन ७ गतेदेखि सुरु भएको हिंसापछि रौतहटको सदरमुकाम गौरमा कर्फ्यु जारी छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया