• १९ असोज २०८३, सोमबार
  • ७ः३८ बेलुका

झापा–५ मा बालेन शाहको घरदैलो अभियान तीव्र

प्रकाशित मिति

२०८२ फाल्गुन १० गते, आईतवार ११:२५

१० फाल्गुन, २०८२ झापा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले झापा–५ अन्तर्गत दमक क्षेत्रमा बिहानैदेखि घरदैलो अभियान सञ्चालन गरेका छन्।

National Life

उनी मतदाताको घरदैलोमै पुगेर स्थानीय समस्या सुन्दै आफ्नो पक्षमा मत मागिरहेका छन्। विभिन्न स्थानमा गर्ने भनिएका चुनावी सभा स्थगित भएपछि शाह झापा–५ केन्द्रित अभियानमा जुटेका हुन्।

प्रतिकृया