• १९ असोज २०८३, सोमबार
  • ७ः३७ बेलुका

यस्तो छ आज सुनको मूल्य

प्रकाशित मिति

२०८२ फाल्गुन ८ गते, शुक्रबार ११:१२

८ फाल्गुन, २०८२ काठमाडौं – नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ भने सामान्य घटेको छ।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन पनि छापावाला सुनको यही मूल्यमा कारोबार भएको थियो।

यता चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला ५ हजार ५० रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा किनबेच भएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया