• १९ असोज २०८३, सोमबार
  • ७ः३८ बेलुका

आज पनि घट्यो सुनको मूल्य,तोलाको कति ?

प्रकाशित मिति

२०८२ फाल्गुन ५ गते, मंगलवार ११:०२

५ फाल्गुन, २०८२ काठमाडौं – आज पनि सुनको मूल्य घटेको छ । नेपाली बजारमा सुन तोलामा ९०० रुपैयाँले ओरालो लागेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले बढेर प्रतितोला चार हजार ८८५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया