• १९ असोज २०८३, सोमबार
  • ८ः१७ राती

बालेन्द्र शाह झापा–५मा घरदैलो अभियानमा सक्रिय

प्रकाशित मिति

२०८२ फाल्गुन ४ गते, सोमबार १२:४२

४ फाल्गुन, २०८२ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी का झापा–५ का उम्मेदवार बालेन्द्र शाह आज बिहानदेखि घरदैलो अभियानमा जुटिएका छन्। दमकसहित विभिन्न बस्तीमा पुगेर उनले मतदातासँग भेट गर्दै गुनासा र सुझाव संकलन गरिरहेका छन्।

National Life

विकास, सुशासन र पारदर्शितालाई मुख्य चुनावी एजेन्डा बनाइएको र दिनभर क्षेत्रका टोल–बस्तीमा कार्यक्रम जारी रहने पार्टीले जनाएको छ।

प्रतिकृया