• १९ असोज २०८३, सोमबार
  • ८ः१७ राती

प्रधानमन्त्री सुशिला कार्कीले पाथिभरामा शान्तिपूर्ण निर्वाचनको कामना

प्रकाशित मिति

२०८२ फाल्गुन १ गते, शुक्रबार १०:१४

१ फाल्गुन, २०८२ काठमाडौं – कोशी प्रदेशको भ्रमणमा रहेकी प्रधानमन्त्री सुशिला कार्कीले शुक्रबार बिहान ताप्लेजुङस्थित पाथिभराको दर्शन गरेकी छन्।

National Life

दर्शनपछि उनले भनिन्, “फागुन महिना, निर्वाचन महिना। पाथिभराबाट सुरुवात। शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु।”

प्रधानमन्त्री कार्की विहिबार सोलुखुम्बु, भोजपुर र सुनसरी जिल्लामा पुगेर निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे जानकारी पनि लिएकी थिइन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया