• १९ असोज २०८३, सोमबार
  • ८ः१८ राती

नेप्सेमा सामान्य गिरावट, कारोबार ८ अर्ब ६९ करोड

प्रकाशित मिति

२०८२ माघ २८ गते, बुधबार ०३:१६

२८ माघ,२०८२ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ०.०४ प्रतिशतले घटेर २६६२.०९ बिन्दुमा कायम भएको छ। आज ३२९ कम्पनीका २ करोड २२ लाख ८२ हजार कित्ता शेयर किनबेच हुँदा कुल ८ अर्ब ६९ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

National Life

कारोबारमा फाइनान्स समूहको सूचक ०.२५ प्रतिशत, विकास बैंक समूह ०.६३ प्रतिशत र जीवन बीमा समूह ०.२३ प्रतिशतले घटेका छन्।

आज ११३ कम्पनीको शेयर मूल्य बढ्दा १३३ कम्पनीको घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया