• १९ असोज २०८३, सोमबार
  • ८ः१६ राती

सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

प्रकाशित मिति

२०८२ माघ २८ गते, बुधबार ११:०२

२८ माघ,२०८२ काठमाडौं – नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ। सुन प्रतितोला १ हजार १०० रुपैयाँले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

National Life

महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य पनि वृद्धि भएको छ। चाँदी तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ५ हजार २९० रुपैयाँ कायम भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया