• १८ असोज २०८३, आइतबार
  • ३ः५६ दिउँसो

कांग्रेसले चुनावी घोषणापत्रको मस्यौदा तयार गर्दै

प्रकाशित मिति

२०८२ माघ १२ गते, सोमबार ०१:०९

१२ माघ,२०८२ काठमाडौं – नेपाली कांग्रेसले निर्वाचन क्षेत्रबाट प्राप्त सुझाव र विज्ञको परामर्शमा आगामी चुनावका लागि घोषणापत्रको मस्यौदा तयार गर्दैछ।

National Life

पार्टी सभापति गगन थापा आइतबार आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ भ्रमण गर्दै मतदातासँग प्रारम्भिक छलफल गर्नेछन्। सर्लाही भ्रमणपछि उनी काठमाडौं फर्केर घोषणापत्रको मस्यौदा टुंग्याउने तयारीमा छन्।

थापाका विज्ञ सल्लाहकार प्रताप पौडेलका अनुसार घोषणापत्रमा कांग्रेसलाई परिवर्तनको संवाहक शक्तिका रूपमा प्रस्तुत गर्ने योजना छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया