• ४ साउन २०८३, सोमबार
  • ३:४६ बिहान

बालेन शाह आज बर्दिया हुँदै सुदूरपश्चिमतर्फ जाने कार्यक्रममा

प्रकाशित मिति

२०८२ माघ १२ गते, सोमबार ०१:०१

बर्दिया। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह सोमबार बर्दियामार्फत सुदूरपश्चिमतर्फ जाने भएका छन्।

रास्वपा बर्दियाका सचिव दीपक बीसीका अनुसार शाह दिउँसो करिब साढे १ बजे गुलरिया बजारस्थित राधाकृष्ण चोकमा छोटो समयका लागि रोकिनेछन्।

Kamana Sewa

शाहको बर्दियामा औपचारिक भेटघाट कार्यक्रम तय गरिएको छैन। उनी बाँसगढी, मैनापोखर, गुलरिया, मधुवन र राजापुर हुँदै कैलालीतर्फ जाने कार्यक्रममा रहेको जनाइएको छ।

Classic Tech Desktop

प्रतिकृया