• १९ असोज २०८३, सोमबार
  • ११ः५४ राती

बालेन शाहले गराए उम्मेदवारी दर्ता

प्रकाशित मिति

२०८२ माघ ६ गते, मंगलवार १२:५२

६ माघ,२०८२ झापा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले दमक नगरपालिका–८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो मनोनयन दर्ता गराएका छन्।

National Life

समर्थक र बाजागाजासहित उपस्थित भएका शाहलाई स्थान–स्थानमा कलससहित स्वागत गरिएको थियो।

उनी यसअघि काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर सक्रिय राजनीतिमा फर्किएका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया