• १९ असोज २०८३, सोमबार
  • ११ः५२ राती

बालेन्द्र शाह झापा–५ बाट उम्मेदवारी दर्ता गर्न पुगे

प्रकाशित मिति

२०८२ माघ ६ गते, मंगलवार १०:५९

६ माघ,२०८२ झापा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मंगलबार बिहान झापा क्षेत्र नं. ५ मा उम्मेदवारी दर्ता गर्न पुगेका छन्।

National Life

उनको सचिवालयका अनुसार बालेन बिहान ११ बजे उम्मेदवारी दर्ता गराउने कार्यक्रम तय छ। सोही क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली पनि उम्मेदवार हुन् र उनले दिउँसो १ बजे आफ्नो उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन्।

प्रतिकृया