• १९ असोज २०८३, सोमबार
  • ११ः५४ राती

गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने

प्रकाशित मिति

२०८२ माघ ६ गते, मंगलवार १०:५३

६ माघ,२०८२ काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधि सभा निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन्।

National Life

यसअघि तीनपटक काठमाडौं–४ बाट चुनाव जित्दै आएका थापाले यसपटक आफ्नो निर्वाचित क्षेत्र परिवर्तन गर्ने निर्णय गरेका हुन्।

प्रतिकृया