• १९ असोज २०८३, सोमबार
  • ११ः५४ राती

कांग्रेसले ओखलढुंगामा खतिवडाको ठाउँमा लुईंटेललाई टिकेट

प्रकाशित मिति

२०८२ माघ ६ गते, मंगलवार १०:४९

६ माघ,२०८२ काठमाडौं – नेपाली कांग्रेसले ओखलढुंगामा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रामहरि खतिवडाको सट्टा कुमार लुईंटेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

National Life

कांग्रेस संसदीय बोर्डले विशेष महाधिवेशन पक्षमा सक्रिय लुईंटेललाई टिकट दिएको हो। २०७९ सालको संसदीय निर्वाचनमा खतिवडा ओखलढुंगाबाट निर्वाचित भएका थिए।

प्रतिकृया