• १९ असोज २०८३, सोमबार
  • ११ः५१ राती

शिक्षामन्त्री महावीर पुनले दिए राजीनामा

प्रकाशित मिति

२०८२ माघ ६ गते, मंगलवार १०:०७

६ माघ,२०८२ काठमाडौं – शिक्षामन्त्री महावीर पुनले पदबाट राजीनामा दिएका छन्। अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत् पुनले राजीनामा दिएको जानकारी गराएका हुन्।

National Life

खनालका अनुसार पुनले आफ्नो अभियानलाई निरन्तरता दिन राजीनामा दिएका हुन्। प्रधानमन्त्रीको सचिवालयले पनि शिक्षामन्त्री पुनको राजीनामाको पुष्टि गरेको छ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले राजीनामा आएको पुष्टि गरे पनि राजीनामाको विस्तृत कारण भने खुलाइएको छैन।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया