• १९ असोज २०८३, सोमबार
  • ११ः५१ राती

काठमाडौं–५ मा एमालेको टिकट ईश्वर पोखरेललाई

प्रकाशित मिति

२०८२ माघ ५ गते, सोमबार ०३:३१

५ माघ,२०८२ काठमाडौं – नेकपा एमालेले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यसअघि ‘अध्यक्षले टुंग्याउने’ भन्दै खाली राखिएको उक्त क्षेत्रमा अध्यक्ष केपी शर्मा ओलीको निर्णयअनुसार पोखरेललाई टिकट दिइएको हो ।

National Life

पार्टीभित्रको छलफलपछि पोखरेलको नाम टुंग्याइएसँगै काठमाडौं–५ को चुनावी प्रतिस्पर्धा थप चासोको विषय बनेको छ ।

प्रतिकृया