• १९ असोज २०८३, सोमबार
  • ११ः५२ राती

आशिका तामाङलाई टिकट दिएपछि रास्वपा कार्यालयमा लफडा

प्रकाशित मिति

२०८२ माघ ५ गते, सोमबार ०३:०२

 ५ माघ,२०८२ काठमाडौं – धादिङ–१ मा आशिका तामाङलाई उम्मेदवार बनाउने निर्णयपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालयमा विवाद भएको छ । टिकटको आकाङ्क्षी धेरै नेताहरू हुँदाहुँदै एक्कासि तामाङलाई अघि बढाइएपछि असन्तुष्टि चुलिएको हो ।

National Life

निर्णयप्रति असन्तुष्ट केही कार्यकर्ताले तामाङलाई नबोक्ने चेतावनी दिँदै पार्टीबाट राजीनामाको धम्कीसमेत दिएका छन् ।

प्रतिकृया