• २० असोज २०८३, मंगलबार
  • १२ः२६ राती

एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंग्यायो(सुचिसहित)

प्रकाशित मिति

२०८२ माघ ४ गते, आईतवार ०९:४३

४ माघ,२०८२ काठमाडौं – नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ।
शनिबार बसेको सचिवालय बैठकले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन्।

National Life

निर्णयअनुसार अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट र उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट उम्मेदवार बनेका छन्।

यसैबीच सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलाली जिल्लाका निर्वाचन क्षेत्रका लागि एमालेले निम्न उम्मेदवार टुंग्याएको छः
१) द्वारिका न्यौपाने
२) सूर्यबहादुर थापा
३) गौरीशंकर चौधरी
४) लेखराज भट्ट
५) यज्ञराज ढुङ्गाना

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया