• २० असोज २०८३, मंगलबार
  • १२ः२७ राती

आज यी कम्पनिमा झुम्मिए लगानीकर्ता

प्रकाशित मिति

२०८२ पुष २९ गते, मंगलवार ०३:१५

 २९ पुस,२०८२ काठमाडौं – साता कारोबारको दोस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ४.९० अंकले बढेर २६३९.९१ को बिन्दुमा कायम भएको छ ।

National Life

शेयर बजार बढेसँगै आज विभिन्न सेक्टरका कम्पनीहरुको ६ अर्ब ९९ करोड चार लाख रुपैयाँ शेयर कारोबार भएको छ । जसमा आज राधि जलविद्युतको ५४ करोड ६५ लाख रुपैयाँ, एसवाई प्यानलको ३४ करोड ८१ लाख रुपैयाँ, बुटवल पावर कम्पनीको २८ करोड १३ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

प्रतिकृया